• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: बच्चा जन्माउदै....


सरले बच्चाहरुलाई जनसंख्या बृदि बारे पढाउदै थियो । बच्चाअहरुले बुझुन भनेर सरले उदाहरण दिदै पढाउदै थियो । एउटा प्रसङमा सरले यस्तो भनेछ , जनसंख्या बृदिको दर कत्तिको बढीरहेछ त्यसको लागि यो सम्झ कि जब तिमीहरुले एक चोटि सास लिन्छौ नि त्यती बेला सम्ममा चिनमा ३ जना बच्चा जन्मी सकेको हुन्छ । त्यतिकैमा एउटा बच्चा बेन्चमा उठेछ र लामो लामो सास तान्न थालेछ । यो देखेर सरले अचम्म मानेर सोधेछ यो के गरेको तिमीले ? बच्चाले भनेछ सर म चिनमा बच्चा जन्माउदै छु क्या …